china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    आगामी वर्ष चीनको कुटनैतिक कार्यको मुख्य विषय चीनको अर्थतन्त्रको स्थिर तथा द्रूत गतिले विकासको प्रत्यभूति
    (GMT+08:00) 2008-12-30 18:56:34    
              चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता छिन काङ्गले आज पेइचिंगमा बोल्दै आगामी वर्ष चीनको कुटनैतिक कार्यको मुख्य विषय अन्तर्राष्ट्रिय बैकिङ संकटको पूर्वाधारमा चीनको अर्थतन्त्रको स्थिर तथा द्रूत विकासको प्रत्यभूति दिने हो भन्ने कुरा व्यक्त गर्नुभएको छ।

              आज यस वर्षमा हुने चिनियाँ परराष्ट्र मन्त्रालयको नियमित पत्रकार सम्मेलन यो नै अन्तिम हो। श्री छिन काङ्गले आगामी वर्ष चीनको कुटनीतिक भविष्यतिर नजर पुर्‍याउँने भन्दै उक्त कुरा बताउनुभएको हो।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040