china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीनद्वारा गाजामा भएको भिडन्तमा मुछिएका विभिन्न पक्षबीच तत्कालै युद्ध विराम हुनसक्ने आशा
    (GMT+08:00) 2008-12-30 18:33:50    
           तीन दिनसम्म चलेको प्यालेष्टाइन र इजरेलबीचको भिडन्तबारे चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता छिन कांगले आज पैचिङमा बोल्दै गाजामा भएको भिडन्तमा मुछिएका विभिन्न पक्षबीच तत्कालै युद्ध विराम हुनसक्ने आशा चीनले लिएको कुरा वताउनुभयो।

            आज आयोजित परराष्ट्र मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता छिन कांगले उक्त कुरा वताउनुभएको हो। उहाँले भन्नुभयो, गाजामा भएको भिडन्तको निरन्तरताप्रति चीनले ठूलो चिन्ता व्यक्त गरेको छ। चीनले अन्तर्राष्ट्रिय समाजको आह्वानमा सम्बन्धित पक्षसँग तत्कालै भिडन्त अन्त गरी यस आधारमा राजनीतिक तरिकामार्फत भिडन्तको समाधान हुनसक्ने आशा लिएको छ।

            यस महिनाको सत्ताइस तारिखदेखि यता इजरेलको लडाकू विमानले गाजा क्षेत्रमा ठूलो पैमानामा हवाई आक्रमण गर्दै आएको छ। हालसम्म तीन सय पैंतालीस जनाको मृत्यु हुनुका साथै एक हजार छ सय जना घाइते भएका छन्। यो सैनिक कार्यकलाप हिजो बेलुकीसम्म चलेको थियो।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040