china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    काठमाडौँमा पनि चिनियाँहरुको महान् पर्व वसन्त चाड मनाइने भएको छ
    (GMT+08:00) 2009-01-07 19:35:38    

                    नेपालीहरुको दसैँ तिहार जस्तै चिनियाँहरुको सबैभन्दा ठूलो पर्व वसन्त चाड नेपालमापनि भव्य रुपले मनाइने भएको छ । अरनिको समाजको आयोजनामा यही जनवरीको आउने 19तारिखका दिन काडठमाडौँमा वसन्त चाड मनाउने तयारी गरिएको हो ।अरनिको मसाजका अध्यक्षा डा. हरिश्चन्द्र शाहले सि.आर.आई.लाई बताए अनुसार १९तारिसखका दिन काठमाडौंमा भव्य रुपले वस्नत चााड मनउने तयारी गरिएको छ । वसन्तचाडमा नेपालका लागि चिनियाँ राजदूत छ्वु कोहोङ्गको विशेषा उपस्थिति रहनेछ ।साथै काडमाडौँमा रहेका चिनिनियाँहरु, नेपाल सकारकार प्रतिनिधिहरु, नेपाल चीनमैत्रीकार्यमा सत्रिmय रहेका संस्थाहरु भेला भएर बसन्त चाड मनउने भएका छन् ।वसन्त चाड चिनियाँहरुको नयाँवर्षा हो । यस पर्वमा परिवारजन तथा आफन्तहरु भेलाभएर शुभकामना आदानप्रदान गर्ने गरिन्छ । मिठो खाने र राम्रो लगाउने परम्परालेगर्दा वसन्त चाडमा चीनका सहरबजार, गाउँवस्ती र घर आँगन सजिसजाउ हुने गर्दछन् ।यस पर्वमा चनिमा सात दिनसम्म राष्टि्रय विदा हुने गर्दछ ।नेपालमा पनि विगत केही समयदेखि वसन्त चाड मनाउन थालिएको छ । अरनिको समाज तथासि.आर.आई. श्रोता क्लबहरुको राष्टि्रय परिषाद नेपाल लगायतका मैत्री संस्थाहरुलेवसन्त चाडको आयोजना गरी चिनियाँ संस्कृतिलाई नेपालीहरु सामु पुर्याउने गरेकाछन् । प्रत्येक वर्षाको एक दिन भए पनि काठमाडौँमा वसन्त चाड मनाउने र नेपालीसञ्चार माध्यमहरुले वसन्त चाडको प्रसारप्रचार गर्ने कार्यले दुई देशबीचमा साझा संस्कृतिको विकास हुने भएको छ ।

    चेतनाथ आचार्य

    सि.आर.आई.

    काठमाडौँ

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040