चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता च्याङ्ग युले आज बोल्दै चीनका परराष्ट्र मन्त्री याङ्ग चे छ आजदेखि युगान्डा, रुवान्डा, मलावी , दक्षिण अफ्रिका , ब्राजिल र पोर्चुगलको भ्रमण गर्नुहुने कुरा बताउनुभयो।
श्रीमती च्याङ्ग युले आज पैचिंगमा आयोजित पत्रकार सम्मेलनमा उक्त कुरा बताउनुभएको हो।
श्री याङ्ग चे छले उक्त छ मुलुकका विदेशमन्त्रीहरुको निमन्त्रणामा ती मुलुकहरुको भ्रमण गर्नुहुने भएको हो।
|