china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीन र उत्तर कोरियाव्दारा आपसी सम्बन्धलाई गहिरो रुपमा अगाडि बढाउने- चीनका कूटनैतिज्ञ
    (GMT+08:00) 2009-01-13 18:27:02    

          चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता श्रीमती च्याङ युले आज तेह्र तारिखका दिन पैचिङ्गमा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै चीनका सहायक परराष्ट्रमन्त्री हु टङ्ग युएले यस महिनाको नौदेखि बाह्र तारिखसम्म जनगणतन्त्र कोरियाको भ्रमण गर्नुभएको कुरा बताउनुभयो।

          त्यस अवसरमा यी दुवै पक्षले एकमतले चीन र जनगणतन्त्र कोरियाबीचको सम्बन्धको विकासलाई नयाँ वर्षमा निरन्तर रुपमा अघि बढाउन चाहेको कुरा व्यक्त गरेका थिए।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040