china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीनद्वारा विदेशी लगानी भित्र्याइने स्तर वितेका सत्र वर्षदेखि विकासोन्मुख मुलुकहरुमध्येको पहिलो स्थानमा पुगेको
    (GMT+08:00) 2009-01-15 15:39:23    
            चिनियाँ वाणिज्य मन्त्रालयका प्रवक्ता याउ चेनले आज पैचिङमा बोल्दै गत वर्ष चीनले विदेशी लगानी भित्र्याउँने स्तर निरन्तर रुपमा उकासिंदै आएको र चीनले विदेशी लगानी भित्र्याउने स्तर वितेका सत्र वर्षदेखि विकासोन्मुख मुलुकहरुमध्येको पहिलो स्थानमा पुगेको जानकारी दिनुभयो।

            चिनियाँ वाणिज्य मन्त्रालयद्वारा आज आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता याउ चेनले उक्त कुरा बताउनुभएको हो। उहाँका अनुसार, गत वर्ष चीनले प्रयोग गरेको विदेशी लगानी नब्बे अर्ब अमेरिकी डलर पुगेको छ, यो सन् 2007को तुलनामा तेइस प्रतिशतले बढी हो। तथापि विश्वको आर्थिक परिस्थितिको प्रभावमा परेको कारण गत वर्षको चौथो त्रैमासिक अवधिदेखि चीनले भित्र्याउने विदेशी लगानी घटेको देखिन्छ। गत वर्षको अक्टोबरदेखि चीनले प्रयोग गरेको विदेशी लगानी पहिलेको तुलनामा घट्दै आएको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040