china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीन-यूरोपेली संघ चौथो रणनैतिक वार्ता यसै महिनाको 19 तारिखका दिन पैचिंगमा आयोजना हुने
    (GMT+08:00) 2009-01-15 18:46:22    

          चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता च्याङ्ग युले आज चीन-यूरोपेली संघ चौथो रणनैतिक वार्ता यसै महिनाको 19 तारिखका दिन पैचिंगमा आयोजना हुने कुरा बताउनुभयो।

          श्रीमती च्याङ्ग युले आज पैचिंगमा आयोजित नियमित पत्रकार सममेलनमा उक्त कुरा बताउनुभएको हो।

          श्रीमती युले यूरोपेली संघको वर्तमान अध्यक्ष-मुलुक चेकका उप विदेश मन्त्री तोमास पोज्यार र चीनका उप विदेशमन्त्री लि व्हैले उक्त वार्ताको अध्यक्षता गर्नुहुने, दुई पक्षले चीन र यूरोपेली संघबीचको सम्बन्ध र साझा अभिरुचि अन्तर्राष्ट्रिय तथा क्षेत्रीय समस्याहरुबारे वैचारिक आदान-प्रदान गर्नुहुने कुरा बताउनुभयो। यसका साथै श्रीमती च्याङ्गले चीनले उक्त वार्तामार्फत दुई पक्षले आपसी विश्वासलाई बढाउने, सहमतिलाई विस्तार गर्ने तथा सहयोगलाई सबल पार्ने आशा लिएको कुरा बताउनुभयो।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040