china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीन र इरानको ग्याँस सहयोगले वर्तमान तेल-बजारलाई स्थिर पार्न सकारात्मक अर्थ राख्ने
    (GMT+08:00) 2009-01-15 19:08:45    

          चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता श्रीमती च्याङ्ग युले आज पन्ध्र तारिखका दिन पैचिङ्गमा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै चीन र इरानबीच ग्याँसको स्रोत क्षेत्रमा पारस्परिक हित-कल्याणको सहयोगले वर्तमान तेल बजारलाई स्थिर पार्नका लागि सकारात्मक अर्थ राख्ने कुरा बताउनुभएको छ।

          चीन र इरानबीच ग्याँसको विकास गर्ने एक सम्झौता सम्पन्न भएकोमा केही पत्रकारबाट सोधिएको एक प्रश्नको जवाफमा उक्त कुरा बताउनुभएको हो। उहाँको भनाइअनुसार चीन र इरानबीच सधारण रुपमा इन्धन उर्जाको सहयोगी सम्बन्ध छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040