china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीनव्दारा अफ्रिकाका लागि चलाइएका आठ वटा कदमहरुलाई व्यवहारमा उतारिएको अवस्था समष्टिगत रुपमा सुचारु
    (GMT+08:00) 2009-01-15 19:14:02    

         चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता श्रीमती च्याङ्ग युले आज पैचिङ्गमा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै यो साल अफ्रिकाप्रति चीनका आठ वटा कदमहरुलाई व्यवहारमा उतारिएको अन्तिम साल भएको र त्यसको समष्टिगत अवस्था सुचारु रहेको कुरा बताउनुभएको छ।

           उहाँको भनाइअनुसार चीन र अफ्रिका बीचको सहयोगले शक्तिशाली रुपमा अफ्रिकाका सामाजिक र आर्थिक विकासलाई अघि सार्दै आएको, साथै त्यसले अन्तर्राष्ट्रिय समाजलाई झन् झन् अफ्रिकी समस्यामाथि ध्यान बढाएको छ। अफ्रिकासितको सहयोगमा चीनले खुलापन र सहनशील अडान लिंदै आएको छ। अफ्रिकाको शान्तिपूर्ण विकासमाथि सदिच्छापूर्वक नजर पुर्‍याउँदै आएका मुलुकहरु र क्षेत्रहरुसित आदान-प्रदान गर्न चीन इच्छुक छ, जसबाट संयुक्त रुपमा अफ्रिकाका स्थायित्व, शान्ति र विकासलाई बढाउन सकिने आशासमेत गरिएको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040