
चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता च्याङ्ग युले आज इजिप्टको मध्यस्थतामा युद्ध-विरामसम्बन्धी वार्ताले सकारात्मक उपलब्धि हासिल गर्नसक्ने कुराको समर्थन चीनले दिएको कुरा बताउनुभयो।

श्रीमती च्याङ्ग युले चीनले मध्य-पूर्वको परिस्थितिलाई शिथिल पार्न र मानवीय संकट हटाउँन अन्तर्राष्ट्रिय समाजले गरेको जुनसुकै प्रयासको समर्थन दिने कुरा बताउनुभयो।
|