china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    बसन्त चाड 2009 काठमाण्डौमा भव्यरुपमा मनाईएको छ
    (GMT+08:00) 2009-01-21 19:25:43    

          चिनियाँहरुको महान चाड बसन्त चाड 2009 काठमाण्डौमा हिजो विविध कार्यक्रमहरुको आयोजना गरि मनाईएको छ।

          अरनिको समाजको आयोजनामा काठमाण्डौको होटल अन्नपूर्णमा बसन्त चाड सम्बन्धि भव्य कार्यक्रममा बोल्नु हुदै नेपालका लागि चिनिया राजदुत छ्‍वु कोहोङ्‍गले दुई देश बीचको मैत्रिपूर्ण सम्बन्धलाई अझ प्रगाढ बनाउन यस्ता साँस्कृतिक कार्यक्रमको उच्च महत्व रहने बताउनु भयो।

          केहि समय अघि सम्पन्न पेईचिङ ओलम्पिकको स्मरण गर्नु हदै राजदुत छ्‍वु कोहोङ्‍गले एक असल छिमेकीको नाताले पेईजिङ ओलम्पिकको सफलतामा नेपालले पूर्‍याएको योगदानको मुग्ध कण्ठले प्रशंसा गर्नु भयो। चीन सधै शान्तिपूर्ण र समुन्नत नेपालको पक्षमा रहेको प्रशंग उल्लेख गर्नु हुदै प्रधान मन्त्रि पूष्पकमल दाहालको औपचारिक चीन भ्रमणको चिनियाँ जनताले उत्सुकता पूर्वक प्रतिक्षा गरिरहेको राजदुत छ्‍वुले बताउनु भयो।

          सो कार्यक्रममा बोल्नु हुदै संस्कृति तथा राज्य पुर्न: संरचना मंन्त्रि गोपाल किरातीले चीनसँगको सम्बन्धलाई नेपाल सरकारले उच्च महत्व दिएको बताउनु भयो । द्रुतगतिमा चीनले हासिल गरेको आर्थिक प्रगतिबाट नेपाली जनताले सिक्ने प्रसस्त कुराहरु रहेकोमा समेत मन्त्रि किरातीले जोड दिनु भयो ।

          रमेशकुमार भट्‍टराई

          सि.आर.आई.

          विराटनगर

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040