china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    अमेरिका र विश्वका विभिन्न मुलुक बीचको सम्बन्धलाई सबल पार्नु नै चीनको खुशिको विषय
    (GMT+08:00) 2009-01-22 18:14:55    

             चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता च्यांग युले आज पैचिंगमा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै अमेरिका र विश्वका विभिन्न मुलुक बीचको सम्बन्धलाई सबल पार्नर नै चीनको खुशिको विषय भएको कुरा बताउनुभयो। उहाँले अमेरिकाका नयाँ राष्ट्रपतिको शपथ ग्रहणसम्बन्धी प्रश्नको उत्तरमा उक्त कुरा बताउनुभएको हो

               यसका साथै उहाँले ओबामा सरकारको कुटनैतिक नीतिले विश्वमा शान्ति, स्थीरता र विकासलाई सहयोग पुर्‍याउनसक्ने चीनको आशा व्यक्त गर्नुभयो। ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040