china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीनका शहर तथा ग्रामीण क्षेत्रका बासिन्दाहरुका लागि बस्ने घर-जग्गाको शर्तमा स्पष्ट सुधार
    (GMT+08:00) 2009-01-28 19:18:34    
               चीनमा सुधार र खुल्लापन लागू भएदेखि यता चीनका शहर तथा ग्रामीण क्षेत्रका बासिन्दाहरुका लागि बस्ने घर-जग्गाको शर्तमा स्पष्टसँग सुधार हुदैआएको देखिन्छ।

             हाम्रा सम्वाददाताले चीनको घर-जग्गा र शहर तथा ग्रामीण क्षेत्रको निर्माण विभागबाट पठाएको समाचार अनुसार शहर तथा गाउँबस्तीका जनसंख्या निरन्तर रुपमा बढ्नुका साथसाथै चिनियाँ बासिन्दाहरुका लागि बस्ने घर-जग्गाको क्षेत्रफल, गुणस्तर र वरिपरिको वातावरणमा पनि निकै ठूलो परिवर्तन देखा परेको छ।

             यसका अतिरिक्त, ग्रामीण क्षेत्रमा किसानहरु बस्ने वातावरणमा पनि क्रमश: सुधार हुदैगएको छ। सन् 2007को अन्त्यसम्म प्रत्येक किसान बस्ने घर-जग्गाको औसत क्षेत्रफल एकतीस दशमलब छ वर्गमिटर पुगेको बताइएको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040