china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    सम्बन्धित मुलुकसँगै मिलेर दक्षिणी महासागरीय क्षेत्रको शान्ति तथा स्थिरताको संरक्षण गर्ने चीनको आशा
    (GMT+08:00) 2009-02-03 17:46:40    

              चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता च्याङ्ग युले आज पैचिङ्गमा बोल्दै सम्बन्धित मुलुकहरुले वास्तविक रुपमा "दक्षिणी महासागरका सम्बन्धित पक्षहरुको कारवाईसम्बन्धी घोषणा-पत्र"को पालना गर्नुका साथै सँगसँगै मिलेर दक्षिणी महासागरीय क्षेत्रको शान्ति र स्थिरताको संरक्षण गर्नसक्ने आशा चीनले गरेको कुरा बताउनुभयो।

               व्हाङ्ग येन टापु तथा नान शा टापुहरु वरिपरिका समुद्री क्षेत्रसम्बन्धी सार्वभौमिकता चीनमै रहेको कुरा पनि प्रवक्ता च्याङ्ग युले औंल्याउनुभएको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040