china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    कोरियाली प्रायद्बीपका दुवै पक्ष बीच वार्तामार्फत आपसी सम्बन्धको सुधार गर्ने चीनको आशा
    (GMT+08:00) 2009-02-03 17:53:52    

            चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता च्याङ्ग युले आज पैचिङ्गमा बोल्दै कोरियाली प्रायद्बीपका दक्षिणी र उत्तरी दुवै पक्षले वार्तामार्फत आपसी सम्बन्धको सुधार गर्नुका साथै मेलमिलाप र सहयोगलाई अघि बढाउनसक्ने आशा चीनले गर्दैआएको कुरा बताउनुभयो।

             प्रवक्ता च्याङ्ग युका अनुसार, कोरियाली प्रायद्बीपको शान्ति र स्थिरताको संरक्षण गर्नु प्रायद्बीपका दक्षिणी र उत्तरी दुवै पक्षका साझा हितसँग अनुकुल रहेको छ।

              हाल सम्बन्धित पक्षहरुको साझा प्रयासमार्फत कोरियाली प्रायद्बीपको आणविक समस्यासम्बन्धी छ पक्षीय वार्तामा महत्वपूर्ण प्रगति प्राप्त भएको कुरा पनि प्रवक्ता च्याङ्ग युले औंल्याउनुभएको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040