china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    अमेरिकाद्बारा चिनियाँ कम्पनीमाथि आर्थिक नाकाबन्दी लगाइएकोमा चीनको कडा विरोध
    (GMT+08:00) 2009-02-03 18:17:20    

             चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता च्याङ्ग युले आज पैचिङ्गमा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै अमेरिकाले तथाकथित देशभित्रको कानूनबमोजिम चिनियाँ कम्पनीहरुमध्ये केहीलाई आर्थिक नाकाबन्दी लगाएकोमा चीनले कडा विरोध गरेको कुरा बताउनुभयो।

              प्रवक्ता च्याङ्गले आजै अमेरिकाद्बारा दुईवटा चिनियाँ कम्पनीमाथि नाकाबन्दी लगाइएको विषयबारे पत्रकारद्बारा सोधिएको प्रश्नको जवाफ दिंदै उक्त कुरा बताउनुभएको हो।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040