चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता य्याङ्ग युले आज पैइचिङ्गमा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै चीनले अमेरिकी नीति र कार्वाहीले मध्य-पूर्वी क्षेत्रको तनावपूर्ण परिस्थितिमाथि सहयोग पुर्याएर त्यस क्षेत्रको शान्तिपूर्ण प्रगतिलाई साकार तुल्याउने आशा गरेको कुरा बताउनुभएको छ।
उक्त पत्रकार सम्मेलनमा केही पत्रकारद्बारा सोधिएको वर्तमान अमेरिका र इरानबीचको सम्बन्धमा चीनको अडान सम्बन्धी प्रश्नलाई जवाफ दिँदै श्रीमती च्याङ्ग युले चीनले अमेरिकाले हाल मध्य-पूर्वी क्षेत्रमा केही कूटनैतिक कार्वाही चलाएकोमा ध्यान दिएर अमेरिकाको सम्बन्धित नीति र कार्वाहीले मध्य-पूर्वी क्षेत्रको तनावपूर्ण परिस्थितिमा सहयोग पुर्याएर त्यस क्षेत्रको शान्तिपूर्ण प्रगतिलाई घच्घच्याउने आशा गरेको कुरा बताउनुभएको छ।
|