china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    कोरियाली प्रायव्दीपको शान्ति र स्थिरताको संरक्षण नै सम्बन्धित पक्षहरुको साझा हितका लागि अनुकूल
    (GMT+08:00) 2009-02-05 18:35:48    

            चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता च्यांग युले आज पैचिंगमा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै सम्बन्धित पक्षले कोरियाली प्रायव्दीपको शान्ति र स्थिरताको संरक्षण गरेमा सम्बन्धित पक्षहरुको साझा हितका लागि अनुकूल हुने कुरामा चीन विश्वस्त रहेको कुरा बताउनुभयो ।

              च्यांग युका अनुसार चीन सरकारले स्पष्ट रुपमा चीनको अडानलाई प्रकाश पारेको छ । कोरियाली प्रायव्दीपको छिमेकीको रुपमा रहेर हामीहरुले सधै‌जसो कोरियाली प्रायव्दीपका दक्षिण र उत्तर दुइ पक्षबाट संवादमार्फत सम्बन्धलाई सुधार्ने र मेलमिलाप तथा सहयोगलाई अघि बढाउने कुरालाई समर्थन दिंदै आएका छौं । कोरियाली प्रायव्दीपका आम जनताको साझा हितका लागि यो अनुकूल हुनुका साथै क्षेत्रीय शान्ति र सुरक्षाका लागि पनि हितकर रहेको कुरामा हामीहरु विश्वस्त छौं ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040