china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    त्याउ यू टापूमाथि वास्तविक नियन्त्रणलाई सशक्त तुल्याउने जापानको कुनै पनि कारवाई चीनको प्रादेशिक सार्वभौमिकतामाथिको अतिक्रमण होः चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता
    (GMT+08:00) 2009-02-05 19:23:19    

            चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता च्याँग यूले त्याउ यू टापूमाथि वास्तविक नियन्त्रण गर्ने विषयलाई सशक्त तुल्याउने जापानको कुनै पनि कारवाई चीनको प्रादेशिक सार्वभौमिकतामाथिको अतिक्रमण मानिएको कुरा व्यक्त गर्नुभएको छ।

             उहाँले पाँच तारिख पैचिंगमा आयोजित नियमित पत्रकार सम्मेलनमा पत्रकारको सम्बन्धित प्रश्नको उत्तर दिंदा उक्त कुरा बताउनुभएको हो।

             त्याउ यू टापू र त्यसका वरिपरिका टापूहरु प्राचीन कालदेखि नै चीनको ऐतिहाँसिक प्रादेशिक भूखण्ड हो भन्दै प्रवक्ता च्याँग यूले जापानको यो कारवाई अवैध गतिविधि भएको र यसलाई अबिलम्ब रोकिहाल्नुपर्छ भन्नुभयो।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040