china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    अन्तर्राष्ट्रिय समाजले संयुक्त रुपमा मौसमको परिवर्तनबाट आएको चुनौतिको सामना गर्नुपर्ने:चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता
    (GMT+08:00) 2009-02-05 19:24:59    

             चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता च्याङ्ग युले आज पैइचिङ्गमा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै अन्तर्राष्ट्रिय समाजले संयुक्त रुपमा सक्दो प्रयास गरेर मौसमको परिवर्तनबाट आएको चुनौतिको सामना गर्नुपर्ने कुरा बताउनुभएको छ।

              प्राप्त समाचार अनुसार केही अन्तर्राष्ट्रिय संगठनले मौसमको परिवर्तनको चुनौतिको सामना गरेमा चीन सरकारले अझ बढीदाइत्व वहन गर्नसक्ने ठहर गरेको कुरामा केही पत्रकारले सोधेका प्रश्नको जवाफमा उहाँले उक्त कुरा बताउनुभएको हो। सम्बन्धित प्रश्नको जवाफ दिँदै श्रीमती च्याङ्ग युले मौसमको परिवर्तनको समस्या अन्तर्राष्ट्रिय समाजका सामु साझा चुनौतिको रपमा देखापरेको कुरा भन्दै अन्तर्राष्ट्रिय समाजले यसका लागि संयुक्त रुपमा प्रयास गर्नुपर्ने कुरा बताउनुभयो। यसका साथै श्रीमती च्याङ्ग युले चीनले अन्य विकासोम्मुख मुलुकसँगको सहकार्यमा अन्तर्राष्ट्रिय समाजसँगको सहयोगलेर मौसमको परिवर्तनको सामना गरेमा आँफुले पनि सक्दो योगदान गर्ने कुरा बताउनुभएको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040