china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीनको मानव-अधिकार कार्यको विकासलाई हेर्न सक्ने सम्बन्धित संगठनव्दारा निष्पक्ष र यथार्थ रुपमा चीनको आशा
    (GMT+08:00) 2009-02-05 18:32:44    

             चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता च्यांग युले आज पैचिंगमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै चीनको मानव-अधिकार कार्यको विकासलाई सम्बन्धित संगठनद्वारा निष्पक्ष र यथार्थ रुपमा हर्न सक्ने चीनले आशा गरेको कुरा बताउनुभयो ।

              च्यांग युका अनुसार चीन सरकारले मानव अधिकारलाई सम्मान र संरक्षण गर्छ । यताका धेरै वर्षदेखि हामीहरुले चीनको मानव अधिकार सम्बन्धी अवस्थामा राम्रो सुधार ल्याउनका लागि अथक प्रयास गर्दै आएका छौं साथै विश्वलाई आकर्षक पार्ने सफलता पनि हासिल गरेका छौं । भविष्यमा हामीहरु पहिले झैं पछि परन्तुसम्म पनि चिनियां मानव अधिकार कार्यलाई अघि बढाउने र विकसित पार्ने छौं । उहांका अनुसार मानव अधिकार सम्बन्धी विषयबारे विभिन्न मुलुक र विभिन्न पक्षका विभिन्न दृष्टिकोण हुनु भनेको सामान्य कुरा हो। चीनले पारस्परिक आदान प्रदानको आधारमा संवादमार्फत मतभेदलाई सांघुरो पार्ने धारणा लिएको छ ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040