china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    लाई छाङ्ग सिङ्गले क्यान्डाको कार्यसम्बन्धी स्वीकृति पाएको कुराप्रति चीनको ध्यानाकार्षण
    (GMT+08:00) 2009-02-07 18:56:39    

              चीनबाट क्यान्डातर्फ भागर गएको चीनको युआन व्हा तस्करी मुद्दामा मुछिएका मुख्य शंकास्पद व्यक्ति लाई छाङ्ग सिङ्गले हाल क्यान्डाको अध्यागमन विभागबाट कार्यसम्बन्धी स्वीकृति-पत्र पाएको समाचारले जनाएको छ। क्यान्डाको उक्त कारवाईले चिनियाँ नागरिकहरुको कडा असन्तोष पारेको छ। चीनले क्यान्डाको उक्त निर्णयप्रति निकै ध्यान दिएको कुरा चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता श्रीमती च्याङ्ग युले हिजो पैचिङ्गमा औंल्याउनुभएको हो।

             लाई छाङ्ग सिङ्ग चीनको विधायक संस्थाले पक्राउ गर्न खोजेको ठूलो तस्करी मुद्दाका मुख्य अपराधी हो। उनी चीनबाट क्यान्डातर्फ भागेर गएको हालसम्म नौ वर्ष भइसकेको छ। प्रवक्ता च्याङ्ग युले पत्रकारद्बारा सोधिएको प्रश्नको जवाफ दिंदै उक्त जानकारी दिनुभएको हो।

               लाई छाङ्ग सिङ्गलाई चीन फर्काएर सम्बन्धित कानूनी दण्ड-सजाईं दिने चीन सरकारको अडान अटल र दृढ रहिरहने कुरामा पनि प्रवक्ता च्याङ्ग युले जोड दिनुभएको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040