china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    अमेरिकी परराष्ट्र मन्त्री हिलारी क्लीन्टनले चीनको भ्रमण गर्नुहुने
    (GMT+08:00) 2009-02-10 16:48:36    

              चिनियाँ परराष्ट्र मन्त्रालयका महिला प्रवक्ता च्याँग यूले चिनियाँ परराष्ट्र मन्त्री याँग चे छको निमन्त्रणामा अमेरिकी परराष्ट्र मन्त्री हिलारी क्लीन्टनले फेब्रुअरी बीसदेखि बाइस तारिखसम्म चीनको भ्रमण गर्नुहुने कुरा बताउनुभयो।

             उहाँले दश तारिख पैचिंगमा आयोजित नियमित पत्रकार सम्मेलनमा उक्त कुरा बताउनुभएको हो।

             थाहा भए अनुसार श्रीमती हिलारीले अमेरिकी परराष्ट्र मन्त्रीको पद सम्हाल्नुभएपछि गर्नुहुने विदेश यो पहिलो चीन भ्रमण हो। यसका साथै अमेरिकाको नयाँ सरकारले शपथ ग्रहण गरेपछि चीन अमेरिकाबीचको एक महत्वपूर्ण उच्च स्तरीय आवत जावत हुने मानिएको छ।

              चीन र अमेरिका दुवै पक्षले दुइ मुलुकको सम्बन्ध तथा साझा अभिरुचिका अन्य महत्वपूर्ण विषयहरु बारे वैचारिक आदान प्रदान गर्ने कुरा पनि प्रवक्ता च्यांग यूले बताउनुभयो।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040