china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीन र फ्रान्सको सम्बन्ध सामानीय बाटोमा फर्क्नका लागि फ्रान्सबाट सक्रिय प्रयास गर्ने चीनको आशा
    (GMT+08:00) 2009-02-10 18:59:42    

             चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता च्याङ्ग युले आज पेइचिंङमा बोल्दै चीन र फ्रान्सको सम्बन्ध महत्वपूर्ण अवसरमा परेको बेला, चीन र फ्रान्सको सम्बन्ध सुधार्नका लागि फ्रान्सले ध्यान दिइएको विषयमाथि उच्च महत्व दिनुका साथै व्यवहारिक कदम चालेर चीनसँग संयुक्त रुपमा सक्रिय प्रयास गर्ने चीनको आशा भएको कुरा व्यक्त गर्नुभएको छ।

             चिनियाँ जन कुटनीति प्रतिष्ठानको निमन्त्रणामा फ्रान्सका भूतपूर्व प्रधानमन्त्री जेन पिएरे राफारिनले चीन- फ्रान्स मैत्री प्रतिनिधि मण्डलको नेतृत्व गरी अस्तिदेखि चीनको भ्रमण गर्नुभएको छ। हिजो श्री राफारिनले चीन-फ्रान्स दौत्य सम्बन्ध स्थापना भएको 45 औँ वार्षिकोत्सवमा भाग लिनुका साथै चीनका नेताहरुसँग भेट-वार्ता गर्नुभएको थियो।

             सुश्री च्याङ्ग युले श्री राफारिनको भ्रमण दुई मुलुकबीचको सुझबुझ र दुई मुलुकका जनताबीचको मित्रता बढाउनका लागि हितकर रहेको कुरा बताउनुभयो।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040