china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    पाकिस्तानका राष्ट्रपतिले चीनको भ्रमण गर्नुहुने
    (GMT+08:00) 2009-02-12 18:07:06    

             चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता च्याङ्ग युले आज पैचिंङमा बोल्दै चीन सरकारको निमन्त्रणामा पाकिस्तानी राष्ट्रपति असिफ अलि जर्दारीले यस महिनाको बीस तारिखदेखि तेईस तारिखसम्म चीनको हु पै प्रान्त र शाङ्ग हाइको भ्रमण गर्नुहुने कार्यक्रम रहेको कुरा बताउनुभएको छ।

             सुश्री च्याङ युका अनुसार, राष्ट्रपति जर्दारीले चीनमा जल, कृषि र बैकिङ लगायत क्षेत्रको परिस्थितिको निरीक्षण गरेर यी क्षेत्रमा दुई मुलुकबीचको सहयोगलाई सबल पार्नुहुने छ।

             गत वर्षको सेप्टेम्बरमा श्री जर्दारी पाकिस्तानका राष्ट्रपति बनेपछि उहाँको यो दोस्रो भ्रमण हो।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040