china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    "नयाँ तारा"नामक मालवाहक जहाज दुर्घटनामाथि गरिएको छानबिनको नतिजाको चीनद्वारा प्रतीक्षा
    (GMT+08:00) 2009-02-24 18:41:34    

          चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता मा छाउ श्वीले आज पैचिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै चीनलाई "नयाँ तारा"नामक मालवाहक जहाज दुर्घटनाबारे ठूलो ध्यानाकर्षण भएको कुरा वताउनुभयो। चीनले यस दुर्घटना समाधानमा उच्च महत्व दिनुका साथै रुससँग यस दुर्घटनामाथि गरिएको छानबिनको नतिजाको प्रतीक्षा रहेको कुरा पनि उहाँले वताउनुभयो।

         फेब्रुअरी चौध तारिख चीनको "नयाँ तारा"नामक मालवाहक जहाज रुसको भलादिभोस्टोक नजिकै समुद्री क्षेत्रमा डुबेको थियो। त्यसअघि उक्त मालवाहक जहाज रुसको युद्धपोतको प्रहारमा परेको थियो। यस जहाजमा रहेका दशजना चिनियाँ नाभिकहरुमध्ये तीन जनाको उद्धार गरिएको छ भने अरु सात जना बेपत्ता छन्।

           श्री मा छाउ श्वीका अनुसार, चीनले यस दुर्घटनाबारे धेरै पटक रुससँग कुराकानी गरेको छ। रुसले "नयाँ तारा"नामक मालवाहक जहाज दुर्घटनामा परी क्षति पुर्‍याइएकोप्रति अफसोच व्यक्त गर्दै यस दुर्घटनामाथि छानबिन गरी चाँडै नै चीनलाई नतिजा सुनाउने कुरा प्रकट गरेको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040