china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    तिब्बतका सम्बन्धित विभागका अधिकारी चालु वर्ष तिब्बतको आर्थिक विकासबारे आशावादी
    (GMT+08:00) 2009-02-25 09:22:45    

          चीनको तिब्बतका सम्बन्धित अधिकारीका अनुसार, यस वर्ष तिब्बतको आर्थिक परिस्थिति अपेक्षाकृत आशाबादी रहने देखिन्छ। तिब्बती किसान र पशुपालकको कूल आम्दानी गत वर्षको तुलनामा तेह्र प्रतिशतले बृद्धि हुनेछ। तिब्बतको जि. डि. पी. पनि दुई अंकले बृद्धि हुने अनुमान छ।

          राष्ट्रिय तथ्याङ्क व्यूरोअन्तर्गत तिब्बत जाँचबुझ टोलीका उप-प्रमुख ऊ च्यान ह्वाले हिजो ल्हासामा पत्रकारसँग कुराकानी गर्दै मौद्रिक संकटबाट तिब्बती अर्थतन्त्रलाई स्पष्ट प्रभाव नपारेको र तिब्बतको विकास मुख्य रुपमा मुलुकको लगानीबाट विकास हुने कुरा व्यक्त गर्नुभयो। सन 2010 सम्म चीनले तिब्बतका 180 वटा परियोजनाका लागि सतहत्तर अर्ब असी करोड चिनियाँ युआन लगानी गर्ने कुरा पनि उहाँले बताउनुभयो।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040