
"तिब्बत" नामक पुस्तक विमोचन गोष्ठीबाट आज प्राप्त समाचार अनुसार, गत वर्षको अन्तमा चीनका विभिन्न ठाँउमा प्रकाशनमा आएपछि "तिब्बत" नामक पुस्तक सम्बन्धित विशेषज्ञ तथा विद्बान एवम् पुस्तक पढ्नेहरुबाट उच्च मूल्याङ्कन पाएको छ। उक्त पुस्तक वास्तविक तिब्बतबारे जानकारी लिनसकिने कृति हो भन्ने ठहर व्यक्ति गरिएको छ।

थाहा भएअनुसार, उक्त पुस्तकको तिब्बती प्रकाशनको तयारी भइरहेको छ। उक्त पुस्तकले अमेरिका, जर्मनी लगायतका विदेशी प्रकाशन कम्पनीबाट पनि ध्यान पाएको छ।
|