china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    त्याउ यु टापु जापानको भूभाग रहँदै आएको भन्ने कथित् भनाइप्रति चीनद्बारा कडा असन्तोष व्यक्त
    (GMT+08:00) 2009-02-26 20:00:42    

         चीनका परराष्ट्र मन्त्रालयका प्रवक्ता मा छाउ स्युले आज पैचिङ्गमा बोल्दै जापानी प्रधानमन्त्री तारोआसोले आज विहान व्यक्त गर्नुभएको त्याउ यु टापु जापानको भूभाग रहँदै आएको भनाइप्रति चीनले कडा असन्तोष व्यक्त गर्दै जापानसँग औपचारिक कुराकानी गर्ने प्रस्ताब प्रस्तुत गरेको कुरा बताउनुभएको छ।

           प्रवक्ता माले त्याउ यु टापू तथा त्यस परिवरिका अन्य टापूहरु प्राचीन कालदेखि नै चीनको भूभाग रहँदै आएका र ती टापूहरुको सार्वभौमसता चीनसँग भएको कुरामा विवाद नरहेकव कुरामा जोड दिनुभएको छ। जापानले उक्त समस्याको संवेदनशीलता, आपसी सम्बन्ध तथा यस क्षेत्रको स्थिरताको मूल स्थितिबाट जिम्मेवार भएर कुरा गर्नुपर्ने ठहर प्रवक्ता माले व्यक्त गर्नुभएको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040