यस सम्बन्धी विस्तृत विवरण काठमाडौंस्थित हाम्रा सम्बाददाता रमेश कुमार भट्टराईबाट
नेपाल भ्रमणमा रहेको चिनियाँ सहायक विदेश मन्त्री हु चंग य नेतृत्वको टोलीले आज नेपालका प्रधानमन्त्री पुष्प कमल दाहालसँग भेट-वार्ता गरेको छ।