china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    " तिब्बत हिजो र आज" नाउँको डोक्युमिन्टर फिल्म तिब्बतमा देखाइएपछि नागरिकहरुमा निकै ठूलो प्रभाव
    (GMT+08:00) 2009-02-28 10:40:59    

         " तिब्बत हिजो र आज" नाउँको डोक्युमिन्टर फिल्म चीनेका स छुआन र छिङ्ग हाइ प्रान्तका तिब्बती क्षेत्रहरुमा देखाइएपछि नागरिकहरुमा निकै ठूलो प्रभाव परेको जनाइएको छ।

          प्राप्त समाचार अनुसार उक्त फिल्म फेब्रुअरी उन्नाईस तारिखदेखि छिङ्ग हाइमा देखाइएपछि आठ दिनको छिटो समयमा पाँच हजारभन्दा बढी मानिसहरुले सिनेमा-घरमा गई हरेका थिए। धेरै विद्यार्थीहरु र उनीहरुका बाबु-आमाले पनि त्यस फिल्म हेरेपछि अन्धकारपूर्ण भूदासी व्यवस्थाको प्रशासनमा रहेको पुरानो तिब्बतको इतिहास देखेर निकै सतब्ध भएका थिए।

          त्यसैगरी अरु ठाउँका तिब्बतीहरुले पनि उक्त फिल्म हेरेपछि त्यस्तै अनुभव गरेको बताइएको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040