china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    तिब्बतको प्रजातान्त्रिक सुधार भएको पचास वर्ष विषयक ठूलो ढाँचाको प्रदर्शनीमा प्रशस्त दर्शकहरु आकर्षित
    (GMT+08:00) 2009-03-01 19:05:10    

              फेब्रुअरी चौबीस तारिखमा शुरु भएको तिब्बतको प्रजातान्त्रिक सुधार भएको पचास वर्ष विषयक ठूलो ढाँचाको प्रदर्शनीले प्रशस्त दर्शकहरु आकर्षित गरेको छ।

              थाहा भएअनुसार सो प्रदर्शनीलाई "तिब्बतको शान्तिपूर्ण मुक्ति", "सशस्त्र विद्रोह सखाप", "तिब्बतको प्रजातान्त्रिक सुधार" र "पचास वर्षदेखि यताको एकीकरण, पृथकतावादी तथा प्रगतिवादी र अधोगतिबीचको संघर्ष" र "आर्थिक सामाजिक विकास र मानव अधिकार कार्यमा प्राप्त ठूलो उपलव्धि" यी पाँच भागमा विभाजित गरिएको छ। यस प्रदर्शनीमा राखिएका चित्र, वस्तु र दस्तावेजहरुले पचास वर्षदेखि तिब्बतमा देखा परेको परिवर्तन गहन रुपमा अभिव्यक्त गरेका छन्।

              चीनमा अध्ययनरत लाइबेरियाका विद्यार्थी टोवीले बोल्दै विदेशीहरुलाई तिब्बतबारे त्यति जानकारी नभएकोले यस्तो प्रदर्शनीको आयोजना अति आवश्यक रहेको कुरा बताउनुभयो।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040