china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    जन राजनैतिक परामर्शदात्री सम्मेलनको राष्ट्रिय समितिका सदस्यमा पर्याप्त बोल्ने अधिकार
    (GMT+08:00) 2009-03-02 17:42:14    

             चिनियाँ जन राजनैतिक परामर्शदात्री सम्मेलनको एघारौं राष्ट्रिय समितिको दोस्रो पूर्ण बैठकका प्रवक्ता चाउ छि चन्‌ले आज बोल्दै राजनैतिक परामर्शदात्री सम्मेलनको राष्ट्रिय समिति सदस्यमा पर्याप्त बोल्ने अधिकार रहेको कुरा उल्लेख गर्दै इतिहासमा वा वर्तमानमा तथा भविष्यमा राजनैतिक परामर्शदात्री सम्मेलन चिनियाँ राजनैतिक जीवनमा महत्वपूर्ण भूमिका रहने कुरा बताउनुभयो।

             

             चाउ छि चन्‌का अनुसार राजनैतिक परामर्शदात्री सम्मेलनको राष्ट्रिय समितिका सदस्यले मन्तव्य दिँदा लिखित रुपमा सम्बन्धित विभागसमक्ष केही सुझाव र राय-विचार पेश गर्नु हो । विशेष गरी उहाँहरुको निरीक्षण विभिन्न ठाउँमा बेरोकटोक हुनेछ। यसका अतिरिक्त सरकार र सत्तारुढ पार्टीमाथि अनुगमन गर्ने अधिकार उहाँहरुसित रहेको छ । यसैले गर्दा के कुरा भन्न सक्ने हो भने राजनैतिक परामर्शदात्री सम्मेलनको राष्ट्रिय समितिका सदस्यको पर्याप्त बोल्ने अधिकार रहेको छ ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040