china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    तिब्बती जनताको धार्मिक स्वतन्त्रताको उचित संरक्षण
    (GMT+08:00) 2009-03-02 18:20:14    

            चीन सरकारद्बारा आज सार्वजनिक गरिएको "तिब्बतमा प्रजातान्त्रिक सुधार भएका पचास वर्ष"शीर्षकको श्वेतपत्रमा तिब्बती जनताका लागि धार्मिक स्वतन्त्रता र सामान्य धार्मिक गतिबिधिको उचित रुपमा संरक्षण गरिएको कुरा उल्लेख गरिएको छ।

             हाल तिब्बतमा विभिन्न खालका धार्मिक गतिबिधि चलाइने स्थानहरुको कूल संख्या एक हजार सात सयभन्दा बढी रहेका छन्। तिब्बती धर्मावलम्बीहरु हरेक वर्ष भिन्ना-भिन्नै किसिमका धार्मिक र परम्परागत गतिबिधिको आयोजना गर्ने गर्दछन्।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040