तिब्बत स्वायत्त प्रदेशका उपाध्यक्ष श्रीमती देकीले आज ल्हासामा बोल्दै कन्द्रीय जन सरकारले विशेषत: "तिब्बतको प्रजातन्त्रिक सुधार भएका पचास वर्ष"शीर्षकको श्वेतपत्र प्रकाशित गरेको कुराबाट केन्द्रीय सरकारले तिब्बतका विभिन्न जातिका जनताप्रति उच्च महत्व दिएको र ख्याल-विचार गरेको प्रतिबिम्बित भएको कुरा औंल्याउनुभयो।
साथै त्यस श्वेतपत्रमा तिब्बतका विभिन्न जातिका साझा अभिरुचि र मन्तव्य प्रष्ट भएको कुरा पनि श्रीमती देकीले बताउनुभएको छ।
|