मार्च दुई तारिख बेलुकी पाँच बजेसम्म चिनियाँ जन राजनैतिक परामर्शदात्री सम्मेलनको वार्षिक सम्मेलन प्रस्ताव टोलीले सदस्यहरुद्बारा प्रस्तुत गरिएका जम्मा दुई सय छयानब्बे थान प्रस्ताव प्राप्त गरिसकेको छ।
ती प्रस्तावमध्ये बैकिङ्ग अवस्था, शहर तथा गाउँ-बस्तीको निर्माण, राजनीति र कानून तथा शिक्षा आदि ध्यानाकर्षणका विषयहरु पनि समावेश छन्।
|