china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीनको आर्थिक योजनासम्बन्धी भारतीय विद्बानको भनाइ
    (GMT+08:00) 2009-03-03 18:28:32    

            भारतीय विद्बान ज्ये.टि.जाकोपले चीन सरकारले विगत वर्षमा सार्वजनिक गरेको आर्थिक पुनःरुत्थान योजनाद्बारा चीनको अर्थतन्त्रको उदयका लागि निकै महत्वपूर्ण भूमिका निर्वाह गरिने कुरा बताउनुभएको छ। यसका साथै चीनको अर्थतन्त्रको पुनःरुत्थानद्बारा विश्वको अर्थतन्त्रको उदयलाई बढाइने कुरा पनि उहाँले बताउनुभयो।

             उहाँकाअनुसार, चीन र भारतले हातमा हात मिलाएर विश्वको अर्थतन्त्रका लागि साझा प्रयास गर्नुपर्ने छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040