china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    श्रीजना सि.आर.आइ मैत्री क्लबको अप्सरा थापाबाट आएको पत्र
    (GMT+08:00) 2009-03-03 21:13:15    

    आदर्णय कार्यक्रम संचालक ज्यू,

    चिनीया अन्तर्राष्ट्रिय रेडियो

    जन गणतन्त्र चीन

    सादर नमस्कार

            यहा हाम्रो क्लव श्री श्री सृजना सि.आर.आई मैत्री क्लव सम्पूर्ण सदस्यको तफवाट हामी नेपाली हरुको महान चाड विजया दशमी र शुभ दीपावलीको शुभ उपलक्ष्यमा, सुखद अवसरमा सम्पुर्ण चिनिया जनता लगायत ऋच्क्ष् का वर्तमान निर्देशक ज्यू एवं नेपाली सेवाका सम्पूर्ण पदाधिकारी हरुमा सुस्वास्थ्य र दिर्घायुको हार्दिक मंगलमय शुभ कामना व्यक्त गर्न चाहन्छौ । ऋच्क्ष् नेपाली सेवा र नेपाली स्रोताहरु वीचको जुन सम्वन्ध छ त्यसलाई अझ कसिलो वनाउन सहायक सिद्ध होस र सम्पूर्णको सुस्वास्थ्य दिर्घायुको मंगलमय शुभ कामना समेत व्यक्त गर्न चाहन्छौ ।

              नेपाल र चीन वीचको सदियौं देखिको दुई देशका जनताहरु माझ निस्वार्थ र स्वास्फुर्त रुपमा स्थापना भएको युगौ अघि देखिको हाम्रो दौत्य सम्वन्ध क्रमश: दरिलो प्रगाढ एवं आत्मीय वनाउन ऋच्क्ष् नेपाली सेवाले अत्यन्त महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको कुरामा दुइमत हुन सक्दैन । यसरी सगरमाथा पारीका चिनिया मित्र र सगरमाथा वारीका हामी नेपाली वीच मित्रताको साक्षी वन्दै आएको विशाल सगरमाथाको सेतो स्वाक्ष्य हिउ झै पवित्र हाम्रो सम्वन्धलाई आउने हाम्रा सन्तनीले यस "वायु पुललाई" दुई देश वीचको मित्रताको आधारशिलाका रुपमा व्याख्या गर्न सकुन, यही शुभ कामना छ ।

    धन्यवाद

    Apsara Thapa

    Shrijana CRI Friendship Club

    Dhungrekhola-5,Dabari,Sarlahi, Janakpur ,Nepal

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040