|
मार्च चार तारिख तिब्बती पात्रोअनुसार जनवरीको आठ तारिख पर्दछ। आठ दिनसम्म चल्ने तिब्बती बौद्ध धर्म अर्थात् गेलुक सेक्ट समूहको परम्परागत धार्मिक समारोह आज बिहान आठ बजेदेखि ल्हासाका जोघाङ्ग गुम्बा लगायतका विभिन्न गुम्बाहरुमा शुरु भएका छन्।
गेलुक सेक्ट समूहको उक्त परम्परागत धार्मिक समारोह गौतम बुद्धको सम्झनाका लागि आयोजना गरिने महत्पूर्ण धार्मिक समारोह हो।
|