china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    प्रजातान्त्रिक सुधार भएको पचास वर्षदेखि यता तिव्वतको अर्थतन्त्रमा द्रूत गतिले विकास
    (GMT+08:00) 2009-03-04 10:41:32    

              सन् उन्नाइस सय उनन्सट्ठी सालको मार्चमा तिव्वती जनताको इच्छा अनुसार चीनको केन्द्रीय सरकारले तिव्वतमा प्रजातान्त्रिक सुधार गरी सामन्ती भूदास व्यवस्था हटाएको थियो । जसबाट दश लाख भूदासले मुक्ति पाएका थिए । हाल चीनको राज्य परिषद्‌‌को प्रेस कार्यालयबाट प्रकाशित "तिव्वतको प्रजातान्त्रिक सुधारको पचास वर्ष"नामको श्वेत पत्रमा सन् उन्नाइस सय उनन्सट्ठी सालदेखि दुइ हजार आठ सालसम्म तिव्वतको कूल गार्हस्थ्य उत्पादन सत्र करोड चालीस लाख चिनियां युआन्बाट बढेर उनन्चालीस अर्ब उनन्सट्ठी करोड दश लाख चिनियां युआन् पुगेको छ । जुन झण्डै पैंसट्ठी गुणा बढेको हो।साथै प्रतिवर्ष औसत बृद्धिदर नौ प्रतिशत पुगेको छ ।

                 सन् दुइ हजार नौ साल तिव्वतमा प्रजातान्त्रिक सुधार भएको पचासौं वर्ष हो । चालू वर्षको जनवरीमा तिव्वत स्वायत्त प्रदेशको विधायिकाले तिव्वती जनताको इच्छाअनुसार प्रत्येक वर्षको मार्च अठाइस तारीखका दिनलाई "दश लाख भूदासको मुक्ति दिवश"का रुपमा बनाउने निर्णय गरेको थियो ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040