china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    हार्दिक शुभकामना
    (GMT+08:00) 2009-03-04 19:35:30    

            चिनीयाँ राष्ट्रिय जनकंग्रेस र चिनीयाँ जनराजनैतिक परामर्श दात्रि सम्मेलनको वार्षिक सम्मेलन पेइचिङ्गमा भब्य रुपमा सम्पन्न हुन लागेको खवर सुन्न पाउदा सि. आर .आइ को पुरानो र सकि्रय श्रोताको नाताले मलाइ अत्यन्त खुशि लागेको छ ।चीन नेपालको छिमेकि मित्र मात्र नभएर प्राचिन समयदेखि सामाजिक,धार्मिक,आर्थिक तथा साँस्कृतिक सम्बन्ध गासिएको अत्यन्त घनिष्ठ छिमेकि मित्रराष्ट्र हो ।

             नयाँ चीन स्थापना भएको छोटो समयमा नै चीनले विश्वलाइ आश्चर्यमा पार्ने ढंगवाट विकास निर्माणलाइ अगाडि बढाइ रहेको छ । जसको फलस्वरुप पश्चिमा विकसित राष्ट्रहरु समेत चीन को यो सफलताबाट चकित भएका छन् भने नेपाल जस्ता विकासोन्मुख मुलुक जो चीन को विकास र प्रगतिलार्इ आफ्नै समुन्नती ठान्छन् उनीहरुको छाती गर्वले फुलेको छ । यिनै परिवेशलार्इ नियाल्दा चीन कककको सर्वोच्च विधायीकी अंग चिनयाँ राष्टि्रय जनकंग्रेस र चिनीयाँ जनराजनैतिक परामर्श दात्रि सम्मेलनको बार्षिक सम्मेलनको खवरले हामी नेपाली जनतालार्इ असाध्यै हषित बनाएको छ । पेइचिङ्ग ओलम्पीक 2008 को भव्य सफलताको लागी चिनीयाँ राष्टि्रय जनकंग्रेस र चिनीयाँ जनराजनैतिक परामर्श दात्रि सम्मेलनले निर्वाह गरेको भुमिका प्रशंसनीय छ । सिङ्गो विश्वमा देखा परेको आर्थिक मन्दीको यो डरलाग्दो आधि सँग विवेक संगत ढंगबाट मुकाबिला गर्न आवश्यक नीति निर्माण तयार पार्न पेइचिङ्गमा शुरु हुनै लागेका यी दुवै निकायको बार्षिक सम्मेलन सफल होस् भन्ने कामना सहित चिनीयाँ राष्टि्रय जनकंग्रेस र चिनीयाँ जनराजनैतिक परामर्श दात्रि सम्मेलनको पुर्ण सफलताको कामना गर्दछु ।

    कला त्रिताल

    सि.आर.आई. श्रोता मितेरी मञ्च

    विराटनगर-11,

    मोरङ

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040