|
चिनियाँ राष्ट्रिय जन राजनैतिक परामर्श दात्री सम्मेलनको अस्थायी समितिका सदस्य एवम् इजिप्टका लागि चीनको भूतपूर्व राजदूत ऊ स खले हिजो हाम्रा सम्बाददातासित कुराकानी गर्दै चीन र अरब लीग तथा अफ्रिका बीचको सांस्कृतिक आदानप्रदान बढाउनुपर्ने कुरा बताउनुभयो।
उहाँकाअनुसार, संस्कृतिले राष्ट्रिय नरम शक्तिको हैसियतमा रहेर वैदेशिक आदानप्रदान गर्ने क्रममा राम्रो भूमिका निर्वाह गर्नसक्ने छ। त्यसैले चीनले इजिप्टलगायत अरब लीग तथा अफ्रिकी मुलुकमा चीनबारेको जानकारी बढ्नुपर्ने छ।
|