आज चिनियाँ राष्ट्रिय जन राजनैतिक परामर्श दात्री सम्मेलन राष्ट्रिय समितिको वार्षिक सम्मेलन दोस्रो दिन प्रवेश भएको छ। चिकित्सा प्रणालीको सुधार आदि नागरिक जीवनसम्बन्धी विषय धेरै सदस्यको प्रस्तावको मुख्य विषयमा प्रवेश भएको छ।
राष्ट्रिय जन राजनैतिक परामर्श दात्री सम्मेलनको राष्ट्रिय समितिका सदस्य च्युइ या ल्येनले भित्री चाहना बढाउनका लागि सामाजिक प्रत्याभूत स्तरलाई उकास्नुपर्ने कुरा बताउनुभयो।
|