china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीनमा भइरहेका दुई अधिवेशनका लागि नेपाली मित्रहरुको शुभकामना
    (GMT+08:00) 2009-03-05 16:40:52    

                   चिनियाँ जन राजनैतिक परामर्शदात्री सम्मेलन र चिनियाँ राष्ट्रिय जन कांग्रेसको वार्षिक सम्मेलनमा हाल पैचिङ्गमा भइरहेका छन्। यस उपलक्ष्यमा हाम्रा नेपाली मित्रहरुले यी दुई अधिवेशनको सफलताका लागि आ-आफ्नो शुभकामना व्यक्त गर्नुभएको छ।

                  यसैबीच पाँच वर्षसम्म हाम्रो नेपाली विभागमा कार्यरत रही गत जून महिनामा नेपाल फर्कनुभएका हाम्रा पुराना मित्र कमल लम्सालले हामीलाई इ-मेल पठाएर यसरी शुभकामना व्यक्त गर्नुभएको छ।

                  मंगलबार पैचिङ्गमा शुरु भएको चिनियाँ जन राजनीतिक परामर्शदात्री सम्मेलन राष्ट्रिय समितिको वार्षिक अधिवेशनले चिनियाँ कम्युनिष्ट पार्टी र चीनको केन्द्रीय सरकारको नीतिप्रति पूर्ण समर्थन जाहेर गर्नु वर्तमान विश्वव्यापी आर्थिक संकटको सामना गर्ने एउटा सशक्त हतियार हो। अधिवेशनको उद्घाटन समारोहमा बोल्दै राष्ट्रिय समितिका अध्यक्ष च्या छिङ लिनले गर्नुभएको यस प्रतिबद्धताले वार्षिक अधिवेशनपछि  सम्मेलनको दिशा के हुने हो भनेर चिन्ता व्यक्त गर्नेहरुको मनमा खुशी छाएको पाइएको छ।

                चिनियाँ जन राजनीतिक परामर्शदात्री सम्मेलन राष्ट्रिय समितिको यस वार्षिक अधिवेशनको सफलताको कामना गर्दछु।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040