चीनको उद्योग एवम् सूचना मन्त्रालयका प्रमुख ली यी चोङ्गले हिजो पैचिङ्गमा बोल्दै उद्योग र अर्थतन्त्रको अधोगतिको प्रतिरोध गर्नका लागि हाल व्यवसायसम्बन्धी पुन:रुत्थान र समन्वय परियोजनालाई व्यवहारमा कसरी उतार्ने भन्ने विषयको अनुसन्धान गरिरहेको जानकारी दिनुभयो।
व्यवसायसम्बन्धी पुन:रुत्थान र समन्वय परियोजनाको कार्यावधि तीन वर्षसम्म रहेतापनि त्यसलाई व्यवहारमा उतारिने मुख्य विषय यस वर्षमै गर्नुपर्ने कुरा श्री लीले औंल्याउनुभएको छ।
|