china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    श्रोताबाट आएको शुभकामना
    (GMT+08:00) 2009-03-06 19:43:49    
    आदरणीय सञ्चालक दाजु तथा दिदीहरु

    नेपाली विभाग,

    सी आर आई

    पैचिङ्ग, चीन

           चिनियाँ राष्ट्रिय जनकाँग्रेस एघारौं राष्ट्रिय समितिको दोस्रो वार्षिक अधिवेशन पैचिङ्गस्थित जनबृहत सभाभवनमा भोलि सुरु हुँदैछ भने चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलन एघारौं राष्ट्रिय समितिको दोस्रो वार्षिक अधिवेशन हिजोबाट पैचिङ्गमा नै सुरु भएको छ । यी दुबै वार्षिक अधिवेशनले चीनको मात्रै नभएर अन्तर्राष्ट्रिय जगतको पनि ध्यान आकर्षित गर्न सफल भएका छन् । म नयाँ चीनलाई अझ समुन्नत बनाउने दिशामा यी दुबै वार्षिक अधिवेशनहरु सफल होउन् भन्ने शुभकामना दिन चाहन्छु । अहिले विशेष गरेर विश्व आर्थिक संकटको सामना गर्नका लागि ठूलो कसरत गरिरहेको चीनका लागि यी दुबै अधिवेशनको विशेष महत्त्व छ । देशमा सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राखिराख्न पनि यी दुई अधिवेशनले बल पुर्याउने छन् भन्ने कुरामा मेरो विश्वास छ ।

              नेपालचीन सम्बन्ध अमर रहोस् ।

    अप्सरा सापकोटा

    सी आर आई श्रोता कुञ्च

    दुलेगौंडा-7, तनहुँ

    नेपाल

    मितिः-4 मार्च 2009

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040