china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीनका परराष्ट्र मन्त्रीद्बारा देश तथा विदेशी पत्रकारको प्रश्नको जवाफ
    (GMT+08:00) 2009-03-07 14:14:33    

              एघारौं चिनियाँ राष्ट्रिय जन काँग्रेसको दोस्रो अधिवेशनले आज बिहान पैचिङ्गमा पत्रकार सम्मेलनको आयोजना गर्‍यो। चीनका परराष्ट्र मन्त्री याङ्ग चे छले चीनको कूटनैतिक नीति र वैदेशिक सम्बन्धबारे देश र विदेशका पत्रकारद्बारा सोधिएको प्रश्नको जवाफ दिनुभयो।

             

              श्री याङ्गले गत वर्ष चीनको परराष्ट्र मामिलामा प्राप्त टडकारो उपलब्धिको निचोड निकाल्नुका साथै यस वर्ष चीनको परराष्ट्र मामिलासम्बन्धी चारवटा महत्वपूर्ण विषयबारे पनि जानकारी दिनुभयो।

               अन्तर्राष्ट्रिय बैंकिङ्ग संकटबारे चर्चा गर्दै श्री याङ्गले विभिन्न मुलुकहरुसँग हातमा हात मिलाएर संयुक्त रुपमा संकटको सामना गर्न चीन इच्छुक रहेको कुरा औंल्याउनुभयो।

              

             यसबाहेक, श्री याङ्गले मौसम परिवर्तन र चीन तथा यूरोप बीचको सम्बन्ध आदि विषयबारे पत्रकारहरुको प्रश्नको पनि जवाफ दिनुभएको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040