china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    नागरिक मामिलालाई सुनिश्चित र सुधार पारिनु सरकारी कार्य-प्रतिवेदनमा रहेको महत्वपूर्ण विन्दु
    (GMT+08:00) 2009-03-07 15:19:51    

            चीनका उप प्रधानमन्त्री ली ख छ्याङ्गले राष्ट्रिय जन काँग्रेसको वार्षिक अधिवेशनमा सहभागी भएको सिन च्याङ्ग प्रतिनिधि मण्डलको पूर्ण बैठकमा भाग लिनुहुँदा नागरिक मामिलालाई सुनिश्चित पार्नु र त्यसमा सुधार ल्याउनु नै सरकारी कार्य-प्रतिवेदनमा जोड दिइएको महत्वपूर्ण विन्दु हो भन्ने कुरा औंल्याउनुभयो।

              उहाँका अनुसार, नागरिक मामिलालाई सुनिश्चित पार्नु नै विभिन्न जातिका जनताको जीवन स्तरलाई माथि उकास्ने आवश्यकता हुनुका साथै जातीय एकतालाई सबल पार्न र देशको दीर्घकालीन स्थिरतालाई कायम राख्नका लागि पूर्वाधार पनि हो।

               यस वर्ष चीनले सक्दो प्रयासमार्फत चिकित्सा र स्वास्थ्यसम्बन्धी सुधार गरी प्रत्येक मान्छेले आधारभूत चिकित्सा सेवाको उपभोग गर्नसक्ने लक्ष्यलाई साकार तुल्याउने छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040