china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    समस्त कामदार, किशोर-किशोरी, महिला र बालबालिकको उचित हक-अधिकारको संरक्षण गर्नुपर्ने श्री च्या छिङ्ग लिनको भनाई
    (GMT+08:00) 2009-03-07 18:04:42    

            चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिअन्तर्गत राजनैतिक ब्यूरोका स्थायी सदस्य एवम राष्ट्रिय जन राजनैतिक परामर्शदात्री सम्मेलनका अध्यक्ष च्या छिङ्ग लिनले आज राष्ट्रिय परामर्शदात्री सम्मेलनअन्तर्गत ट्रेड युनियन परिषद्, युवा संघ, नारी सम्पर्क संघका सदस्यहरुद्बारा गठित दलको सम्मेलनमा भाग लिनुभयो।

             सम्मेलनमा उहाँले अधिकांश कामदार, किशोर-किशोरी, युवा-युवती, महिला र बाल-बालिकाहरुको उचित हक-अधिकारको संरक्षण गर्नुपर्ने कुरामा जोड दिनुभयो।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040