चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिअन्तर्गत राजनैतिक ब्यूरोका स्थायी सदस्य एवम प्रधानमन्त्री वन च्या पाउले आज बोल्दै अन्तर्राष्ट्रिय बैकिङ्ग संकटको सामना गर्नका लागि अर्थतन्त्रलाई स्थिर र अपेक्षाकृत छिटो रुपमा विकसित पार्नु नै चीनको आर्थिक कार्यका लागि सबैभन्दा महत्वपूर्ण कार्यभार भएको कुरा औंल्याउनुभएको छ।
उहाँले आजै राष्ट्रिय जन काँग्रेसको वार्षिक अधिवेशनमा सहभागी हु पै प्रतिनिधि मण्डलद्बारा आयोजित लेखाजोखा बैठकमा भाग लिँदा उक्त कुरा बताउनुभएको हो।
|